राजनीति

दियो पोस्ट | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन्। उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।  आइतबार सदनमा उपस्थित १०४ मध्य...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराएका छन् ...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । मधेश सरकारमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मु...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले आसन्न महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् । शुक्रबार बसेको केन्...

खुमा वली | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ । पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जा...

खुमा वली | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन्।  कार्यालय ११ जनाको...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०१, २०८०

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्। जनयुद्धको ...

दियो पोस्ट | शनिबार, माघ २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुरु र व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको बताएका छन् । शनिबार नेपाल हिमालय सीमापार वाणिज...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ २६, २०८०

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ । कांग्रेसले केन्द...

खुमा वली | बुधबार, माघ १७, २०८०

फाइल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्...

दियो पोस्ट | मंगलबार, माघ १६, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको समस्यालाई लिएर आफूलाई घेराबन्दी गर्न खोजिएको बताए । कर्णालीका नेता कार्यकर्तासँग चियापान तथा भेटघाट गर्न मंगलबार आयोजित कार...

दियो पोस्ट डेस्क | सोमबार, माघ १५, २०८०

सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्रीले उक्...

दियो पोस्ट डेस्क | सोमबार, माघ १५, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपि साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसकेको बताएका छन्। सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर...

दियो पोस्ट | आइतबार, माघ १४, २०८०

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका पदाधिकारीहरूले राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेस गरेका छन्। आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भ...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।  केहीबेरअघि सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सिटौला राप्रपाका उम्मेदवार उद्वव थापालाई पराजित गर्दै रा...

खुमा वली | बिहिबार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काङ्रेसका ...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार निर्वाचित भएकी छन्। सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै ए...

खुमा वली | बिहिबार, माघ ११, २०८०

माओवादीका पूर्वब्रिगेड कमान्डर जितमान पुन मार्शल पक्राउ परेका छन् । उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि ढिलोमात्र सार्वजनिक भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका १ घर...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । गण्डकी प्रदेश गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिन...

दियो पोस्ट | सोमबार, माघ ०८, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबरजस्ती सहकारी ठग बनाइएको आरोप लगाएका छन्। सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले सहकारीमा बचतकर्ताको रकम हिना...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ । प्रचारप्रसार...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन् । असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज...

खुमा वली | मंगलबार, माघ ०२, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा जोड दिएका छन्। भ...

खुमा वली | सोमबार, माघ ०१, २०८०

 नुवाकोट । नुवाकाेटको बेलकोटगढी नगरपालिकाका उपप्रमुखले काम सम्पन्न भएबापत ठेकेदारसँग कमिसन मागेको अडियो दियो पोस्टलाई प्राप्त भएको छ । प्राप्त फोन कुराकानीको अडिओमा नगरपालिकाका उप-प्रमुख शिवप्रसाद दाह...