राजनीति

दियो पोस्ट | सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि संसद बैठक स्थगित भएको छ। सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन भत्केर एमाले र रास्वपा सरकारमा सहभागी भएका छन्। सरकार नै ...

दियो पोस्ट | सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्र...

दियो पोस्ट | सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन । सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा स...

दियो पोस्ट | सोमबार, फाल्गुण २१, २०८०

ठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनीसँगै उपाध्यक्ष विष्णु पौडेल पनि बालुवाटार पुगेका हुन् । बिहान बालकोटमा सचिवा...

दियो पोस्ट | सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं– सत्ता गठबन्धन भत्किएको छ । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको हाे । प्रधानमन्त्री पुष्पकमल दाह...

दियो पोस्ट | आइतबार, फाल्गुण २०, २०८०

कामठाडौं । अधिकारवादीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तानाशाही, निरंकुश छवि परित्याग गर्न अनुरोध गरेका छन् । उनीहरुले खुलापत्र लेख्दै भनेका छन्, “यहाँले आफ्नो सोच र कार्यशैलीलाई आवश्यक...

दियो पोस्ट | आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन टुट्ने दाबी गरेका छन् । पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तर विरोधले टुट्ने दाबी गरेका हुन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कु...

दियो पोस्ट | शनिबार, फाल्गुण १९, २०८०

काठमाडौं ।  परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । कांगे्रस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शनि...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको खोजी गर्न माग गरेको छ । संसदको शुक्रबार बसेको बैठकको सुरुमै विशेष समय लिएर बोलेका एमाले सांसद सूर्य थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्...

दियो पोस्ट | बिहिबार, फाल्गुण १७, २०८०

कामठाडौं । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सोधपुछ गरेका छन्। बिहीबार बिहान परियारले महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई...

दियो पोस्ट | बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ। सो सभाको २०७४ माघ २४ मा भएको निर्वाचनमा मधेस प्रदेशबाट महिला स्थानमा जनता ...

दियो पोस्ट | बुधबार, फाल्गुण १६, २०८०

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सीसमेत परेको छ । ‘हा...

दियो पोस्ट | बुधबार, फाल्गुण १६, २०८०

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको...

दियो पोस्ट | मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । संघीय संसद भवन परिसरभित्र पसेर प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति द...

खुमा वली | मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । प्रशासनले संघीय संसद भवन आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रशासनले कडाइ गरेको हो । संसद भवन आसपास अहिले...

दियो पोस्ट | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभ...

दियो पोस्ट | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बैठक १५ मिनेटपछि पुनः बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए। सोमबारको बैठकमा एमाले, राप्रपा तथा रास्वपाका सांसदहरूले समय लिएर बो...

सुदीप विश्वकर्मा | शनिबार, फाल्गुण १२, २०८०

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आफ्नो नेतृत्वमा रहेको मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् । उनले आफू मन्त्री रहेको मन्त्रालयले नेपालमा आन्तरिक रोजगारी श्रृजना...

दियो पोस्ट | शनिबार, फाल्गुण १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरेको र अध्ययनकै क्रममा रहेको बताएका छन्। शनिबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्र...

दियो पोस्ट | बिहिबार, फाल्गुण १०, २०८०

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सां...

दियो पोस्ट | बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा चारवटा कार्ययोजनामाथि समूहगत छलफल हुनेछ । हिजो पार्टी केन्द्रीय कार्...

दियो पोस्ट | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय अहिले नै गर्न आवश्यक नरहेको बताएका छन् । आजबाट सुरु भएको महासमितिलाई सम्ब...

दियो पोस्ट | सोमबार, फाल्गुण ०७, २०८०

नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बै...

दियो पोस्ट | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशका कमिटीहरु विघटन गरेको हो। कर्णाली प्रद...