राजनीति

दियो पोस्ट | आइतबार, फाल्गुण २८, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीमा बस दुर्घटना परि घाइते भएकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आइतबार बिहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँ आउँदै ...

दियो पोस्ट | बिहिबार, फाल्गुण २५, २०७९

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु ...

दियो पोस्ट | बिहिबार, फाल्गुण २५, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, ...

दियो पोस्ट | बुधबार, फाल्गुण २४, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गर...

दियो पोस्ट | बुधबार, फाल्गुण २४, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबा...

दियो पोस्ट | मंगलबार, फाल्गुण २३, २०७९

धादिङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सरकार दत्तचित्त भएर लागेको बताएकी छन् । उनले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पारिन् । ...

दियो पोस्ट | सोमबार, फाल्गुण २२, २०७९

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभका...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् । आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन ग...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेविसंघ नेता शिव रिमाललाई अस्पताल पुगेर भेटेका छन्। फागुन १८ गते त्रिविमा नेविसंघका दुई समूहबीच झडप हुँदा रिमाल घाइते भएका थिए। उनको स्टार अस्पताल सा...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिवार बसेको ब...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो सुनाएकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंम...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोखिम मोलेकै कारण पुरानै गठबन्धन ब्युँतिएको बताएका छन् । राष्ट्रपतिको उम्मेदवारको विषयमा मतभे...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा पर्ने विश्वास दिलाएका छन् । बिहीबा...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले अघि सारेको उम्मेदवारलाई मत दिने दाबी गरेका छन्। रास्वपाको पार्टी क...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

काठमाडौं । नामकरण भएको खुसियालीमा कोसी प्रदेश सरकारले बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले विज्ञप्ति जारी गर्दै बिहीबार प्रदेशभर सार्व...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ । ब...

दियो पोस्ट | बुधबार, फाल्गुण १७, २०७९

काठमडौं । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेश नामकरणसम्बन्धी प्रस्ताव मध्याह्न १२ बजेसम्म पेस गर्न सांसदहरुलाई सूचित गरेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान...

दियो पोस्ट | बुधबार, फाल्गुण १७, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ। प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन्। यस्तै मधेस प्रद...

दियो पोस्ट | बुधबार, फाल्गुण १७, २०७९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद सचिवालयले जनाएको छ । आज दिउँसो १ ...

दियो पोस्ट | बुधबार, फाल्गुण १७, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि...

दियो पोस्ट | मंगलबार, फाल्गुण १६, २०७९

काठमार्डाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेट गरेका छन् । राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएका...

दियो पोस्ट | मंगलबार, फाल्गुण १६, २०७९

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनाएका रामचन्द्र पौडेललाई नेकपा एमालेसँग औपचारिक रूपमा मत मागेको छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ले...

दियो पोस्ट | सोमबार, फाल्गुण १५, २०७९

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध आज सोमबार देशव्यापी प्रदर्शन गरेको छ । मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को ...

दियो पोस्ट | सोमबार, फाल्गुण १५, २०७९

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। सोमबार एमाले सचिवालय बैठकले सरकार छाड्नुका साथै समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले राजीनमा बुझाएका हुन्। उपप...