बुधबार छत्तीसगढको नारायणपुर जिल्लामा भारतीय सुरक्षा बलले भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नम्बाला केशवराव उर्फ ‘बसवराजु’ को हत्या गरे । भारतीय सुरक्षा बलले बसवराजुसहित २६ जना ‘नक्सल’ लडाकु...
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि गङ्गानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । श्रेष्ठ समूहले माओवादीसंग पार्टी जेठ...
काठमाडौं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा नेपाल समाजवादी पार्टी (नेसपा) भित्र विवाद चर्किएको छ । माओवादीसँगको एकता प्रक्रियालाई अन्तिम रुप दिन पहल भइरहेका बेला पार्टी भित्र विवाद चर...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार असफल भएको बताएका छन् । आइतबार संघीय संदसदमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्ड प्रचण्...
काठमाडाैँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्धिमा फर्काउने भन्दै विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजधानी काठमाडौंमा आइतबार निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो । पार्टी अध्यक्...
काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्द...
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेर धारणा राखेकामा क्षमा याचना गरेका छन् । आज बसेको बैठकको सुरुमै बोल्दै सांसद घिमिरे...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले उमेर हुनजेल सम्म लोकसेवा लड्न दिनुपर्ने बताएका छन् । सरकारले लोक सेवामा ६ पटक फेल भए परीक्षा दिन निषेध गर्ने गरी कानुन बनाउन लागेकोभन्दै आपत्ति...
काठमाडौँ । बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका साथ जिउँदो गाईलाई कुटीकुटी नदिमा बगाएको घटनाबारे प्रतिनिधिसभामा कुरा उठेको छ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउने...
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले अहिले मुलुकमा भ्रम र निराशाको खेती व्यापक रूपमा चलेको एवं कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ तारकेश्वर वडा नम्बर ९ मा रहेको सरकारी जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिएर भोगचलन गर्दै आएको आरो...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टीको आर्थिक अवस्थाबारे टिप्पणी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै उनले रास्वपामा प्रति सदस्य ऋ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रूपमा ऊर्जा दिने बताए...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेल...
काठमाडौ । शुक्रबार (आज) तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजना...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकार...
काठमाडौं । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको प्रारम्भ गरेको थियो । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढ...
काठमाडौं । तत्कालीन सरकारविरुद्ध माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिनका अवसरमा शुभकामना दिँदै नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गतेलाई जनक्रान्ति दिवसका रूपमा म...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई बोलाएर उनले प्रहरीलाई कुट्नेलाई कारब...
काठमाडौँ । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहले सरकार गठन भएको महिन...
काठमाडौँ । प्रहरीमाथि कुटपिट गर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई प्रहरीले जोगाएको विषय संसदमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मंगलबारको प्रतिनिभिसभा बैठकमा ...
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को कार्यशैलीमा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले कवाडी व्यवसायीम...
काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ...