राजनीति

दियोपोस्ट संवाददाता | मंगलबार, माघ ३०, २०८१

काठमाडौँ । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहले सरकार गठन भएको महिन...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ ३०, २०८१

काठमाडौँ । प्रहरीमाथि कुटपिट गर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई प्रहरीले जोगाएको विषय संसदमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मंगलबारको प्रतिनिभिसभा बैठकमा ...

दियोपोस्ट संवाददाता | सोमबार, माघ २९, २०८१

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को कार्यशैलीमा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले कवाडी व्यवसायीम...

दियोपोस्ट संवाददाता | सोमबार, माघ २९, २०८१

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ...

दियोपोस्ट संवाददाता | आइतबार, माघ २८, २०८१

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको छ। आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेस गरेका हुन्। उनले सामाजिक स...

दियोपोस्ट संवाददाता | आइतबार, माघ २८, २०८१

काठमाडाैं । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले हालै ल्याएका अध्यादेशलाई लिएर जनता खुसी भएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै गिरीले यस्तो बताएका हुन्। नेकपा ...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ २६, २०८१

काठमाडौँ । डिजिटल कारोबारमा लाग्दै आएको चर्को शुल्क हटाएर निःशुल्क बनाउन रास्वपा सांसद निशा डाँगीले माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भने...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबा...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ १९, २०८१

काठमाडौं । शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । गायिका शान्तारानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ १९, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक चलाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १५ मिनेटको लागि बैठक बहिस्कार गरेका छन्। प्रतिनिधिसभा नियमावली २०७९ को दफा १५ अनुसार बोल...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ १९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई   भेटेका छन् । घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् । आजदे...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ १८, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधव नेपालले जानकारी गराएका छन्...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ १८, २०८१

काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले...

दियोपोस्ट संवाददाता | बुधबार, माघ १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले  रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा संसदमा बिरोध जनाउने भएकाे छ। आजको बसेको संसदीय...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १६, २०८१

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १५, २०८१

काठमाडौं ।  सङ्घीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्ता पक्षीय राजनीतिक दलको बैठक प्रधानमन...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १५, २०८१

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएक...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १५, २०८१

काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्‌मा पेस गरिने भएको छ । आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्‌मा निर्णयार्थ प्रस्तुत गर्ने सहम...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १५, २०८१

काठमाडौं । सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा यही माघ १८ गतेबाट सुरु...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ ०९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ। मंगलबार राष्ट्रपति भवनमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति पौ...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०५, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् । उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने प...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०५, २०८१

काठमाडौं । कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ । शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्व...

दियोपोस्ट संवाददाता | बुधबार, माघ ०३, २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले यो अध्यादेश कार्यकर्ता पोस्नक...

दियोपोस्ट संवाददाता | बुधबार, माघ ०३, २०८१

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंक...