राजनीति

फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०८, २०७९

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै...

निर्वाचनपछिको सत्ता समिकरण : बाबुराम भट्टराई वा अग्नि सापकोटा मध्ये एक राष्ट्रपति बन्ने !
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०८, २०७९

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ । सत्तारुढ चार दल र नेकपा एमाले, जसपा, राप्रपासहितको गठबन्धन चुनावी आमने सामने भएका छन् । यो निर्वाचनपछि सत्ता समिकरण क...

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन यो गठबन्धन बनेको होइन : देउवा
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धन आफूलाई प्रधानमन्त्री बनाउनका लागि नबनेको बताएका छन्। सत्ता गठबन्धनले सोमबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्...

प्रचण्डको आरोपः ओली राजतन्त्र फाल्न सम्भव छैन भन्थे, ‘पावर’मा पुगेपछि उल्ट्याउन लागे
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली संविधान बन्दैगर्दा गठातन्त्रको पक्षधर नरहेको र अहिले पावरमा पुगेपछि त्यसैलाई उल्टाउने षडायन्त्रमा लागेको आर...

हिटलर बन्न खोजेका ओली आफै समाप्त हुन्छन् : माधव नेपाल
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर शैलीमा हिँडेको भन्दै उनी आफै समाप्त हुने बताएका छन् । सत्ता गठबन्धन दलले बागमति...

रामचन्द्र पौडेलले भने-‘ओलीको राष्ट्रवादको मुकुन्डोले काम गर्दैन’
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको टिप्पणी गरेका छन् । सोमबार वागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन ग...

एमाले उम्मेदवार चौधरीलाई आयोगको प्रश्न-विपक्षीलाई गोली ठोक्ने अभिव्यक्ति दिएको हो ?
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ । इटहरी उपमहानगरपालिका-१४ मा कार्यकर्ता भेटघाटका क्रममा चौ...

निर्वाचन आयोगले सोध्यो गगन थापालाई स्पष्टीकरण
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई आइतबार स्पष्टीकरण सोधेको छ। ‘फेरि पनि काठमाडौं क्षेत्र नम्बर ४ का ब...

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ । कांग्रेसले सोमबार (आज) बिहान साढे १० बजे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम ...

महाकवि देवकोटाको ११४ औं जन्मजयन्ती मनाइँदै
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्...

कांग्रेसले भोलि बिहान घोषणा पत्र सार्वजनिक गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०६, २०७९

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ। आज अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०ः३० ...

‘राजतन्त्र पुनःस्थापना गर्नु एमालेको उदेश्य हो’
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०६, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको उद्देश्य गणतन्त्र उल्ट्याएर राजतन्त्र पुनःस्थापना गर्ने बताएका छन् । सुदूरपश्चिम स्तरीय सत्ता गठबन्धनको भेलालाई सम्बोधन...

राजेन्द्र लिङ्देनले भने-‘राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो’
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०६, २०७९

काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयो...

गोरखा र मनाङको सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०६, २०७९

गोरखा । गोरखा र मनाङको सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइने भएको छ । शनिबार गोरखामा भएको अन्तरजिल्ला समन्वय बैठकले सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँचमा थप कडाइ गर्ने ...

गठबन्धनका शीर्षनेताहरु आज धनगढी र सुर्खेतमा जाँदै
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०६, २०७९

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरेर सत्तारुढ गठबन्धनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त भेला गर्दै छ। सुदूरपश्चिमको धनगढीमा आज बिहान ११ बजे भेला आयोजना गरिँदै छ...

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०६, २०७९

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुनः महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।...

यस्तो छ काठमाडौं ९ का उम्मेदवार मिलन पाण्डेले प्रतिबद्धता पत्र
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०६, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवारसमेत रहेका विवेकशील अभियन्ता मिलन पाण्डेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप उन्नत बनाउँदै नाग...

गठबन्धनका शीर्षनेताहरु आज जनकपुर आउँदै
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०५, २०७९

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदैछन्। गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुव...

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियोः महासचिव भुसाल
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०४, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित सत्ता गठबन्धनको शु...

देउवा, प्रचण्ड र माधवलाई जानकारी गराएरै चुनाव नलडेको हुँ: बाबुराम
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०४, २०७९

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत सम...

प्रचण्डले भने-‘यो चुनावमा अग्रगमन र पश्चगमनका दुई गठबन्धन आमनेसामने हुन्छ’
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०४, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने बताएका छन्। चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्त...

प्रकृति संरक्षणमा अन्तर निकायबीच समन्वय र सहजीकरण आवश्यक : प्रधानमन्त्री देउवा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०३, २०७९

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औँ वार्षिकोत्सवको अवसरम...

संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै राजनीति दुर्गन्धित बनाएः घनश्याम भुसाल
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०१, २०७९

काठमाडौं । पार्टी परित्याग गरेका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाएका छन् । सत्तारुढ...

भोट माग्नै पर्दैन, मैले हार्नु भनेको तपाईंहरूले आफैँलाई हराउनु होः पौडेल
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०१, २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले हार्नु भनेको तनहुँले हारेको जस्तै भएकाले भोट माग्न आवश्यक नभएको जिकिर गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भे...