राजनीति

स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०१, २०७९

मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्...

विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएः घनश्याम भुसाल
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ३०, २०७९

काठमाडौं । नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप...

कर्णालीमा १२ सिटका लागि ७४ उम्मेदवार भिड्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २८, २०७९

काठमाडौं । नजिकै आउँदै गरेको मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । १२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसम...

महोत्तरीका १४३ मतदानस्थल अतिसंवेदनशील
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २८, २०७९

महोत्तरी ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदानस्थललाई अतिसंवेदन...

रुपन्देहीमा एमाले  परित्याग गरेका घनश्याम भुसाल निकट ३२ जनाले दिए पार्टीबाट राजीनामा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २६, २०७९

रुपन्देही । नेकपा एमालेका ३२ जना नेता तथा कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिएका छन् । प्रदेश कमिटीमा रहेका २ जना सदस्य सहित ३१ जनाले पार्टी परित्यागको घोषणा गर्दै भुसाललाई समर्थन गरेका हुन् । राजीन...

काठमाडौंका १० क्षेत्रमा २६५ जनाले दिए उम्मेदवारी  , क्षेत्र नं १ मा मात्रै ३२ जनाको मनोनयन
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २५, २०७९

  काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार...

बैंकिङ कसुरका कारण रुकुम पश्चिमको प्रदेशसभामा कांग्रेसको उम्मेदवारी खारेज
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २५, २०७९

काठमाडौं ।  रुकुमपश्चिम प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । सरकारवादी फौजदारी बैंकिङ कसुरको मुद्दामा उच्च अदालत सुर्खेतबाट उनी दोषी ठहर भइ सजाय ...

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २५, २०७९

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । ...

के देउवाले जसपाका चार मन्त्रीको पद खोस्लान् ? 
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २५, २०७९

काठमाडौँ । सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग चुनावी तालमेल गर्ने जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छ...

सातौँ पटक चुनाव लड्दै देउवा, डडेल्धुराबाट गराए उम्मेदवारी दर्ता
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २३, २०७९

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । प्...

रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दिने
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २३, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । रवि निकट स्रोतका अनुसार चितवन २ बाटै उठ्ने निर्ण...

गठबन्धनको सहयोगमा रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २३, २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्दे...

गगन थापाले काठमाडौं ४ बाटै पाए टिकट, काठमाडौंका काँग्रेसका उम्मेदवार को को हुन् ? (सूचिसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २३, २०७९

काठमाडौं । सत्ता गठबन्धनसँगको भागबन्डामा काठमाडौंमा काँग्रेसले निर्वाचन क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० पारेको थियो । काँग्रेसले ति ६ वटै क्षेत्रको उम्मेदवार तय गरेको हो । गत २०७४ को चुनावमा वाम ग...

गगन थापाले सर्लाही ४ बाट चुनाव लड्ने !
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २२, २०७९

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् । महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए । पाँच दलीय गठबन्धनले गगनलाई का...

यी हुन् जसपाका प्रदेश र प्रतिनिधिसभा उम्मेदवारहरू (सूचीसहित)
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २२, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्नो भागमा परेका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार टुंगो लगाएको छ । जसपाका प्रवक्ता मनिष सुमनले उम्मेदवारहरूको नाम सार्वजनिक गरेका हुन् । यी हुन्...

यी हुन् जसपाका १२ उम्मेदवार (सूचिसहित)
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २२, २०७९

काठमाडौं । सत्ता गठबन्धनबाट अन्तिम समयमा बाहिरिएर एमाले सग गठबन्धन गरेको जनता समाजवादीले प्रतिनिधि सभाका १२ उम्मेदवार टुंगो लगाएको छ । मधेस प्रदेशका १२ स्थानको उम्मेदवार टुंगो लगेको जसपाले जनाएको छ...

घनश्याम भुसालले त्यागे एमाले
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २२, २०७९

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भुसालले एमालेमा नरहने घोषणा गरेका हुन् । ४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार...

एमाले-जसपा चुनावी तालमेलको सहमति, प्रतिनिधि सभामा जसपालाई १७ सिट
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २२, २०७९

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही...

एकीकृत समाजवादीले धादिङ-१ बाट राजेन्द्र पाण्डेलाई उठाउने
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २२, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले धादिङको निर्वाचन क्षेन नम्बर १ बाट राजेन्द्र पाण्डेलाई उठाउने भएको छ । वागमती प्रदेशमा मुख्यमन्त्री समेत रहेका पाण्डेलाई पार्टीले टिकट दिने निर्णय गरेको हो । ०७...

यी हुन् एकीकृत समाजवादीका प्रतिनिधिसभाको १९ उम्मेदवार (सूचीसहित)
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २२, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ। शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनि...

यी हुन् एमालेको समानुपातिक सूचीमा परेका १०९ उम्मेदवार, एक नम्बरमा शंकर पोखरेलकी बहिनी (नामावली)
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २१, २०७९

काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनका कुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पो...

देउवालाई हराउने एमालेको रणनीतिः आफ्नो उम्मेदवार नउठाउने, बीपी काँग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २१, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध एमालेले डडेलधुरामा बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । नेकपा एमालेले प्रधानमन्त्री तथा कांग...

एमालेले सुदूरपश्चिम प्रदेशमा टुंगो लगायो १५ उम्मेदवार, भिम रावलले पाएनन् टिकट
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २१, २०७९

काठमाडौं । नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने...

४३ वर्षदेखि हुँदै आएको कांग्रेसको चियापान यस वर्ष नहुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २१, २०७९

काठमाडौं ।  नेपाली कांग्रेसले दसैं, तिहार र छठ लगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ। विसं २०३३ मा बिपी कोइ...