राजनीति

गंगा चौधरीले त्यागिन् एमाले, दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २१, २०७९

काठमाडौं । करिब दुइ साता पहिले गंगा सत्गौवा थारूले शान्ता चौधरीसँगको संयुक्त तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर...

बारा बस दुर्घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति दिन प्रचण्डको माग
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २०, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाराको जितपुर सिमरा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । आज बिहान भएको सडक दुर्घटनामा १६ जनाको म...

महिला प्रहरीलाई बलात्कार गरेको आरोप लागेका इन्स्पेक्टर जोगाउन काँग्रेस नेता सक्रिय !
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २०, २०७९

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सु...

ओलीले लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १९, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली बुधबार दिउँसो मात्र काठमाडौं आएका थिए । उनी पत्नी राधिका शाक्...

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार (सूचीसहित)
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १९, २०७९

काठमाडौंं । नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसमा कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्दभट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस...

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने देउवाको प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १९, २०७९

काठमाडौं, असोज १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको...

रामचन्द्र पौडेललाई तनाव, तनहुँ कांग्रेसका चर्चित नेता गुरूङ एमालेमा प्रवेश
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १७, २०७९

काठमाडौं । निर्वाचनको मुखमा नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य तथा नेपाल तरुण दल गण्डकी प्रदेशका प्रमुख पूर्णबहादुर गुरूङ नेकपा एमालेमा प्रवेश गरेका छन् । उनको पार्टी प्रवेशले गण्डकी प्रदेशमा तरंग...

सरकारले खारेज गर्‍याे विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ३०, २०७९

काठमाडैं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको...

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन : नेता पौडेल
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २८, २०७९

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् । तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि...

सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन,  दलहरू आ–आफ्नो अडानमा
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २७, २०७९

काठमाडौं । सीट बाँडफाँट टुंग्याउन भनेर बसेको गठबन्धनका शीर्ष नेताको बैठक आज पनि निष्कर्षमा नपुगी सकिएको छ । बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्...

सुनकोशी गाउँपालिकाको भाग्य र भविष्य कोर्दै तामाङ र अधिकारी
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २६, २०७९

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिकामा स्वास्थ्य, शिक्षामा मात्र होइन विकासका पूर्वाधारमा पनि सुधारको संकेत देखिन थालेका छ । प्रशासनिक र सुशासनमा व्यापक सुधार गराउनु पर्छ भन्ने पालिकाका अध्यक्ष कमल ...

महाअभियोग प्रकरण : जबराले आज पनि बयान दिने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २६, २०७९

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराल...

मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुन्छ: उपेन्द्र यादव
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २६, २०७९

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन्। जनकपुरधाममा शनिबार आयोजित पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय ...

सम्मानजनक ढंगले सिट बाँडफाँड नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २३, २०७९

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँड नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्। मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस ...

प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सल्यानबाट सिफारिस
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्यानबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टी जिल्ला समन्वय समितिको बुधबारको बैठकले प्रत...

शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैनः प्रचण्ड
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २०, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको सुधारबिना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल ला...

हतार गरेर महानगरका समस्याको समाधानबाट अन्यत्र मोडिने छैनौँ : बालेन्द्र शाह
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १९, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको...

कार्यकर्तालाई ओलीको निर्देशनः गड्यौला जस्तो हुने हैन, निर्वाचनमा आवश्यक परे डस्न तयार हुनु
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १८, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश का...

सिट बाँडफाँट टुंग्याउन गठबन्धनको आज अन्तिम तयारी
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १५, २०७९

काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने अन्तिम तयारी गरेको छ। आज साँझ ५ बजे गठबन्धनको बैठक बसेर सिट बाँडफाँट टुंग्याउने तयारी गरेको हो । गठबन्धनका शीर्ष नेताहरूको बैठक अग...

आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १०, २०७९

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा न...

कमजोरहरु पाँचदलीय नपुगेर आठ/दश दलको गठबन्धन बनाउने कसरतमा छन्ः ओली
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०३, २०७९

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमजेरहरुले गठबन्धन गर्ने टिप्पणी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरू एमालेसँग एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत नराख्ने भएकाले पाँचले नपुग...

गठबन्धन गरेर एमाले निर्वाचनमा सहभागी हुँदैनः प्रदीप ज्ञवाली
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २४, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् । मंगलबार संसदबाहिर सञ्चारकर्मी...

बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलब लागू हुन्छः अर्थमन्त्री शर्मा
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २३, २०७९

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्‍दै आन्दोलित कर्मचारी...

डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातिरहेका छन्, तर सबै डुब्छन्ः अध्यक्ष ओली
दियोपोस्ट संवाददाता    | आइतबार, साउन २२, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको टिप्पणी गरेका छन् । आज आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्...