सोधपुछ पछि चोलेन्द्र शम्शेर जबरा रिहा

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रिहा भएका छन् । उनलाई अपराध महासाखाले सामान्य सोधपुछपछि रिहा गरेको हो । उनी के कारणले पक्राउ परेका हुन् भन्ने खुलेको छैन ।

सम्बन्धित खबर