समाचार

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भे...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा आज उक्त सम्झौता...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुवै संस्थाब...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । हालसम्म फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपाल...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या आरोपमा छिमेकी ४७ व...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी सङ्स्था सिविनले आज काठमाडौंमा आयोजना गरे...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

बझाङ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजा...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पार्टीको तहगत समि...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो न...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्र...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० गोठ जलेका थिए । दाङ ...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएक...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

भक्तपुर । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ । आयोजक बङ्गलादेश निल...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

इलाम २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कामाथि निरन्तर अग्रता बनाएका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार नेम्वाङले खड्काविरुद्ध २२८२ मतान्तरको अग्रता बनाएका ...

सुदीप विश्वकर्मा | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । नेपालको संविधान २०७२ ले माध्यमिक तहको शिक्षालाई स्थानीय तह मातहतमा ल्याएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ ले यसलाई व्यवस्थित रुपमा कानुनी बन्धन समेत गरेको छ । ऐन कार्यान्वयनमा आएसँगै स्थ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताएकी छन् । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौं ल्याइएको छ । इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन सम्पन्न भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । की...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

बझाङ–१(१) मा एमालेको अग्रता देखिएको छ भने इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको हो । इलाम–२ मा कांग्रेसका डम्बरबहादुर खड्का ११४५ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएका छन् । आजदेखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो ।...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । शंखमुलको एक पसलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ ।  उक्त घटनाबारे हालसम्म थप विवरण आइन...