समाचार

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाट...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्य...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ । ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत केशव...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् । जापान...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदा...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपा...

सुदीप विश्वकर्मा | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । सगरमाथा अरोहण गरेको भन्दै नक्कली अरोहण अनुमति पत्र जारी भएको पाइएको छ । काठमाडौंमा कार्यालय रहेको पायोनियर एडभेन्चर प्रा.लीले नक्कली अरोहण अनुमति पत्र बनाएको खुलाशा भएको हो । पर्यटन विभागले...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको छ । लघुकथामा आफ्नो परिचय बनाइसकेका समीरको प्रस्तुत ५६ अध्याय रहेको कृति ‘मृत्युको आयु’ र ‘कोरोनातन्त्र’ जस्तै लघुकथा शैलीमा ल...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला मह...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थि...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भए...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घ...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो । संस्थानका निमित्त...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

इण्डियन प्रिमियर लिग आइपीएलमा बलियो टोली सनराइजर्स हैदरवादलाई रोयल च्यालेन्जर्स बैग्लोरले पराजित गरेको छ । गएराति भएको खेलमा बैंग्लोरले हैदरवादलाई ३५ रनले पराजित गरेको हो । २०७ रनको लक्ष्य पछ्याए प...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । सुनकोशी गाउँपालिका ओखलढुंगाकि उपाध्यक्ष सुनिता अधिकारी कोशी प्रदेश समन्वय समितिमा मनोनयन भएकी छिन् । उनलाई प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेश तथा स्थानीय सहयोग पिएलजीएसपी को कार्यक...

सुदीप विश्वकर्मा | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग ...

सुदीप विश्वकर्मा | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । भ्रष्टाचार अभियोगमा छानबीनमा रहेका एक कर्मचारीले दुग्ध विकास संस्थान (डिडिसी)मा गैरकानुनी रुपमा नेतृत्व हत्याएको पाइएको छ । डिडिसीमै कार्यरत रहँदा विभिन्न समयमा कारबाही समेत परेका निमित्त उ...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख १३, २०८१

मकवानपुर । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्य...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख १३, २०८१

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख १३, २०८१

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो । रुकुम पश्चिम आठबिसकोट न...