समाचार

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ल...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

तनहुँ । तनहुँमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय २० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्र...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

दाङ — दाङमा जंगली विषालु च्याउ खाएर आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीकों मुत्यु भएको हो । साउन २९ गते जंगलबाट ल्याएक...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा प्राधिकरणले आफ्नो वार्षिक...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल ...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टीका पूर्वकेन्द्रीय सदस्य...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ स...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्र...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

महेन्द्रनगर (धनुषा) । वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, ...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रस्ताव उनले आज शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको हुन् । साउन १६ गते नियुक...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गरेका छन् । उनले भने, ...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ ग...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

जुम्ला । जुम्लामा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ बस्ने १९ वर्षीया मैना सार्कीको मृत्यु भएको हो । उनको सोही ठाउँस्थित बालुवा निकाल्ने क्रममा हिमा नदीमा डुबेर बिहीबार ...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–८ हसनापुर बस्ने ४५ वर्षीय हेमन्त बुढा रहेका छन् । उनलाई आफ्नै घर नजिकै रहेको विद्युतीय मोटर जोडेको धारामा नुहाउने...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । अवैध लागूऔषसहित ४ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

दोलखा । दैलेखमा भरुवा बन्दुक २ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिञ्चोक गाउँपालिका–३ बुलासे बस्ने २० वर्षीय नवीन खत्री रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

मुगु । मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ । पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाड मापनि देखिन थालेको छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर ...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–७ स्थित सडकमा प्र.१–०१–००१ च ८६३९ नम्बरको बलेरो पिकअप र प्र ०२०२–००४ प २१९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

तुलसीपुर (दाङ) । दाङ शान्तिनगर गाउँपालिका–२ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर उपचार गर्ने गरिएको हो । ब...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

झापा । झापामा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका–२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझी रहेका छन् । माझीले ती महिलालाई जबरजस्त...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घर...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएक...