जाजरकोट । जाजरकोटमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–१ र १२ को सिमानास्थित छेडा खोलाको रिठे दहमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा शिवालय...
चितवन । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–११ मालपोत चोक बस्ने सोही महानगरपालिका–१५ रामपुरमा आल्मोनियमको झ्याल ढोका बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । म...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । गोरखाको शहिदलखन गाउँपालिका–३ सिलिङस्थित सडकमा सोही गाउँपालिका–३ कोटगाउँबाट पोखरीडाँडामा जन्ती गएर फर्किदै गरेको प्र.३–०१–०२३ च २...
सुनसरी । डाँकाचोरी तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहबी नगरपालिका–१ प्रस्टोकी बस्ने ४० वर्षीय फिर्ता हुसेन( फिदा) रहेका छन् । जिल्ला अदालत मोरङको २०७८ पुस ...
काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस दुर्घटना भएको छ । धादिङको गल्छी गाउँपालिका ७ मा एआर ०६ ई ७०३१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी एक बालकको मुत्यु भएको छ,...
जुम्ला । जुम्लामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिला गाउँपालिका–२ घर भई हाल चन्दननाथ नगरपालिका–४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्ष...
काठमाडौं । इलाम नगरपालिका–१ देउमाई खोलास्थित सडकमा मे.१ त२५३० नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ...
मकवानपुर । भीमफेदी गाउँपालिका–८ रिठ्ठेदमारस्थित बागमती खोलाको किनारमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव रहेका छन् । उक्त शव सडीगलेको अवस्था...
काठमाडौं । करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर बुधबार दिउँसो घटनास्...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला परेका छन् । दाङको गढवा गाउँपालिका–१ धोद्राहीबाट एक जना मृत अवस्था फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय धन बहादुर राना रहेक...
नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–८ गिरुबारी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ सिता राईसमिल बस्ने लक्ष्मी बुचा थापाको ...
नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व)मा चट्याङको झड्काले एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ भटुके बस्ने ५७ वर्षीय छविलाल सारुको मृत्यु भएको छ । सोही गाउँपालिका–१ गोग्दीस्थित ख...
काठमाडौंं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बाग्लुङको काठेखोला गाउँपालिका–५ ठुल्ढुङगामा ग.१ च ९४८५ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा २ ज...
रौतहत । रौतहटको गौर नगरपालिका–२ स्थित भन्सार ईलाकाबाट १ लाख ४१ हजार ३ सय रुपैयाँ बराबरको सामानसहित एक जना पक्राउ परेका छन् । बिआर ३० डि ४८७७ नम्बरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने गिलो पदार्थ २ ग्राम २२ मिलिग्रामसहित एक जना पक्राउ ...
बारा । श्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा ईलाकाबाट श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्रा...
ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गाउँपालिका–३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राई रहेका छन् । लक्ष्मणले भान्सा कोठामा...
काठमाडौं । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।...
काठमाडौं । जुवातास देलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित २ जना पक्राउ परेका छ...
गोरखा । गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७ सिम्लेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८५ वर्षीय सुक बहादुर सार्की रहेका छन् । सोही ठाउँ...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बझाङको केदारस्यु गाउँपालिका–१ झारछडास्थित जयपृथ्वी राजमार्गमा डडेल्धुराबाट चैनपुर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ झ ४८० नम्...
झापा । अवैध लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भापाको सुनसरी धरान उपमहानगरपालिका–७ बाट अवैध लागूऔषधका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साही ठाउँ घरे भएका ३० वर्षीय रन्...