तनहुँ । तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुडादीस्थित मुग्लिन–पोखरा सडकखण्डमा निर्माण कार्य भइरहेको अवस्थामा माथिबाट अचानक पहिरो खस्दा २ जनाको मृत्...
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।...
सर्लाही । सर्लाहीमा स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका–८ गोरखकाली चोकबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित २ जना पक्राउ प...
नवलपरासी(पश्चिम) । नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–१० नदुवा बस्ने ४० वर्षीय बिनोद कहारको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको भैरहवा सिटि...
रूकुम(पश्चिम) । रूकुम(पश्चिम)को आठबिसकोट नगरपालिका–११ स्थित सडकमा रा.१ त ३९११ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय उत्तम काम...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जना पक्राउ परेका छन् ...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नोफिम ४० एम्पुलसहित एक जना पक्र...
कैलाली । ।केलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–५ डोडा बस्ने ३५ वर्षीय फुलाराम चौधरीको सोही नगरपालिका–३ नारायणपुरस्थित बिद्युतको पोलबाट करेन्ट लागेर मृत्यु भएको छ ...
दैलेख । दैलेखमा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–३ कोईराल गाउँ बस्ने रेशम बहादुर खत्रीको छोरा ९ वर्षीय गगन खत्रीको मृत्यु भएको छ । सोही ठाउँस्थित छामघाट खोलामा पौडी...
काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित एक जन...
रौतहट । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–१ बस्ने ५० वर्षीय किशोरी राउत रहेका छन् । स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती...
पाल्पा । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । जिल्लको तानसेन नगरपालिका–१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जना पक्राउ परेका छन् । जिल्ला ...
रौतहट । रौताहटमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिर रहेका छन् । फकिरले ती बालिकालाई गत ज...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ...
बाँके । बाँकेको नेपालगंञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ स...
कञ्चनपुर । अवैध रुपले ल्याएको सामानसहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–३ जमुनाघारी स्थित इलाकाबाट युए ०६ ए ३६०२ र युके ०६ एआर २९७५ नम्बरको भारतीय मोटरसाइकलसहि...
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा ईलाकाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको लु ७ प ५७४७ नम्बरको मोटरसाईकलमा भन्सार छलि ल्याएको सामानसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ...
झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकाई नगरपालिका–३ सुरुङगामा बा.३ ख ८६३७ नम्बरको हाईस गाडी र म.प्र.०३–२८ प ६३४४ नम्बरको स्कुटर एक–आपसको ठक्करबाट दुर्घटना हुँदा स्कु...
काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं–१६ बनस्थलीस्थित सडकबाट ४८ लाख ३० हजार ११५ रुपैयाँ बराबरको कपडा तथा विभिन्न खाद्य सामाग्रीहरु सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सर्...
काठमाडौं । भरुवा बन्दुतसहित ४ जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका(४ धुवाखोलाबाट भरुवा बन्दुक ३ नाल, खुकुरी १ थान र करिब ४ किलोग्राम मृगको मासुसहित ४ जना पक्राउ परेका छन् । पकौउ पर्नेह...
रौतहट । रौताहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको परोहा नगरपालिका–५ बस्ने ४५ वर्षीय अबुलैत मिया कवारीको करेन्ट लागेर मृत्यु भएको छ । पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएक...
काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा ४ जनाको शव पले परेको छ । जिल्लाको महानगरपालिका–४ धुम्बाराही पिपलबोट बस्ने ६० वर्षीया लक्ष्मी काफ्लेको लावारिस अवस्थामा शव परेको छ । उनी आफ्नै घरमा शनिबार मृ...
बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका–९ गडतोलास्थित सडकमा से.१ त १४०८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु ...
स्याङजा । स्याङजामा हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका(६ सिंउडिबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले एक जना बालकलाई हंसिया प्रहार गरी हत्या गरेको आरोपमा...