चितवन । नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत अयोध्या बस्ने २२ वर्षीय प्रदिप शर्मा रहेक...
दाङ । दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरको उपमहानगरपालिका–३ स्थित लाहुरे चौरस्थित सडकमा रा.१ ज ५५६ नम्बरको पिकअप सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा चालकको ...
काभ्रे । काभ्रेमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका–८ बाट अवैध लागूऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद ३ लाख १९ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ...
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० किस्ती पुलस्थित सडकमा मे.१ ख २७२७ नम्बरको बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय भगतसिंह ठकुरी रहेका छन् । ठक्करबाट ...
ललितपुर । ललितपुरको महानगपालिका–१ कुपण्डोलबाट लेनदेन(विगो) मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारी रहेका छन् । जिल्ला अदालत काठमाडौंको २...
काठमाडौं । नवलपरासी(पश्चिम)को सरावल गाउँपालिका–४ पुर्नाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन ...
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट बिहीबार राति ११ बजे बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका ३ वटा मालवाहक कन्टेनर ट्रक प्रहरीले नियन्त्रणमा ...
काठमाडौं । अनलाइनमाफर्पत र्दुव्यवहार र चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–४ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ती किशोरले सामाजिक सञ्जालम...
काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका—१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको ट्रकलाई प्र.३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको ...
काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । डडेलधुराके गन्यापधुरा गाउँपालिका–१ भत्काँडास्थित एक जना पुरुषको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्य हुनेमा सोही ठाउँ बस्ने ७२ वर्षीय गम्भिर ल...
काठमाडौं । छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–८ मा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गोठडाडा बस्ने ६० वर्षीय खर्क बहादुर थिङ र ५० ...
काठमाडौं । विभिन्न स्थानमा अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका–२ बाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २० वर्षीय वीरे...
काठमाडौं । विभिन्न हातहतियारसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ घर भएका ३२ वर्षीय रमेश बानिया र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ ...
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गाडीमा सवारएक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपाल...
काठमाडौं । बाराको विभिन्न स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ जिल्लाको महागढीमाई नगरपालिका–६ मा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने मुसि राउत अहरी यादवको ...
मकवानपुर । मकवापुरको हेटौंडा उपमहानगरपलिका–१५ पारिश्रमिक टोलबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही बस्ने ४० वर्षीय राम थापा रहेका छन् । थापाले आफ्न...
खोटाङ । खोटाङमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पा डेरा गरी बस्ने ३२ वर...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई ठक्कर द...
काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । रूपन्देहीको तिलोत्तमा नगरपलिका–१६ पूर्वी बहियामा एक जनाको शव फोला परेकोछ । मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका–७ सिसनी बस्ने १८ वर्षीय सुमन कंव...
काठमाडौं । छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेका अवस्थामा २२ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र–०१–००६ ख १५१८ नम्बरको बसमा जु...
काठमाडौं । अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ मा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्...
बारा । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरिया नाकाबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतस्थित पुर्बी चम्पारणमा बस्ने राम निवास प्रसाद यादब रहेका छन् ...
काठमाडौं । विभिन्न स्थानमा अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् भने ४ जना फरार छन् । बाराको निजगढ नगरपालिक–८ स्थितबाट बा.५ ख २८६० नम्बरको बसमा अवैध लागूऔषध गाँजा करिब १० केजीसहित ३ जना पक्राउ परेका...
काठमाडौं । पर्वतमा अनलाइनमार्फत र्दुव्यवहार र चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय राम कुमार सुनार रहेका छन् । सुनारले सामाजि...