समाचार

दियो पोस्ट | शनिबार, बैशाख ११, २०७८

काठमाडौं, १० वैशाख । राजधानीको सुन्धारामा पुन निर्माण गरिएको धरहरा छैटौं भूकम्प दिवसको अवसरमा शनिबार उदघाटन गरिँदैछ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा निर्माण थालिएको झण्डै ५ वर्षपछि श...

दियो पोस्ट | शुक्रबार, बैशाख १०, २०७८

चितवन,१० बैशाख । कोरोना भाइरस का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जानकारी दिएको छ। निमोनियाको समस्याका कारण वैशाख ७ गते पुरानो...

दियो पोस्ट | शुक्रबार, बैशाख १०, २०७८

बाँके,१० बैशाख । बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ ।अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बुधबार साँझ नागपोखरीस्थित शशिकान्त अग्रवालको होटल मेरियटमा उनीहरुबीच भेटवार्ता ...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ वैशाख । मकवानपुर जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपम...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ वैशाख । बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पत...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ वैशाख । नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ वैशाख । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुदै भारतब...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ वैशाख । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थ...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ वैशाख । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रम...

दियो पोस्ट | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, ८ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण...

दियो पोस्ट | मंगलबार, बैशाख ०७, २०७८

काठमाडौं, ६ वैशाख । अनामनगर निवासी सरिता (नाम परिवर्तन) ८ महिनाको गर्भवति छिन् । उनलाई आफ्नो भन्दा गर्भभित्र हुर्कदै गरेको सन्तानको असाध्यै माया लाग्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुन्छ भनेर उनला...

दियो पोस्ट | सोमबार, बैशाख ०६, २०७८

काठमाडौँ, ६ बैशाख । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो । ९३ वर्षिया सुवाल प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक ...

दियो पोस्ट | सोमबार, बैशाख ०६, २०७८

काठमाडौँ, ६ बैशाख । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा...

दियो पोस्ट | सोमबार, बैशाख ०६, २०७८

काठमाडौँ, ६ बैशाख । सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपाल...

दियो पोस्ट | आइतबार, बैशाख ०५, २०७८

काठमाडौँ, ५ वैशाख । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अ...

दियो पोस्ट | आइतबार, बैशाख ०५, २०७८

काठमाडौँ, ५ वैशाख । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्क...

दियो पोस्ट | आइतबार, बैशाख ०५, २०७८

चितवन, ५ बैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निक...

दियो पोस्ट | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं , ३ बैशाख । हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्के...

दियो पोस्ट | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ बैशाख । पछिल्लो समयका चर्चित गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा नयाँ गीत “युके लण्डन” मा सार्वजनिक भएको छ । यस गीतमा प्रयास कुँबर मगरको शब्द, संगीत रहेको छ । राज कुमार मगरको नि...

दियो पोस्ट | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ बौशाख । संगीतकार मनबहादुर पुनद्वारा रचना तथा संगीतबद्ध राष्ट्रिय गीत “मेरो प्यारो नेपाल” सार्वजनिक भएको छ । भिडियो समेत निर्माण गरिएको यस गीतमा नेपालको सात प्रदेशकै कलाकारहरुले स्वर दिएका...

दियो पोस्ट | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ वैशाख । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१...

दियो पोस्ट | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर ...

दियो पोस्ट | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ वैशाख । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हु...