काठमाडौँ,जेठ ५ । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१...
काठमाडौं, जेठ ५ । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आईतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासि...
काठमाडौं, जेठ ५ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सबै सदस्यहरुलाई निर्देशन दिएकी छिन् । समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछ...
काठमाडौं, जेठ ५ । काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्...
काठमाडौँ, जेठ ५ । पहिलो चरणको आन्दोलन सकिँदापनि सरकारले आफ्नो माग सम्वोधन नगरेको भन्दै नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मिडिया काउन्सिलसम्वन्धि विधेयकका प्रावधानप्रति आपत्त...
काठमाडौं, जेठ ५ । आईतबार देशका विभिन्न ठाउँमा भएको गाडी दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । धादिङ, बैतडी र उदयपुर र गुल्मीमा भएका छुट्टाछुट्टै गाडी दुर्घटनामा परी १४ जनाको ज्यान गएको हो । गजु...
–किरण पौड्याल /रासस इलाम,जेठ ५ । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्याएर बला...
काठमाडौँ, जेठ ५ । वैतडीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप सडकबाट खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि ३ जनाको मृत्यु् भएको छ भने त...
तनहुँ,जेठ ५ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजिक गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दनिपछि व्यास नगरपालकिा वडा नं १२ घ...
काठमाडौँ,जेठ ५ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक स्थगित भएको छ । ११ बजे बस्ने ...
ताप्लेजुङ,जेठ ५ । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो ...
भरतपुर,जेठ ५ । गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो । चैतदेखि नेप...
बेझाड,जेठ ५ । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका छन् । ६ जनाको परिव...
चाड,जेठ ५ । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलि...
तनहुँ,जेठ ५ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण ...
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको वाराणसी लगायत भारतमा आज अन्तिम चरणको मतदान भइरहेको छ। चुनावको परिणाम आगामी बिहीवार मे २३ तारिखका दिन घोषणा हुने ठानिएको छ। मोदीको भारतीय...
काठमाडौँ, जेठ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ । रा...
काठमाडौँ, जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले २२ वटा जनवर्गिय संगठनको नेतृत्वको टुंगो लगाएको छ । पुर्व एमालेलाई विद्यार्थी संगठन, किसान संगठन तथा मजदुर संगठन लगायत आठ वटा जनवर्गिय संगठनको ने...
काठमाडौं, जेठ २ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो...
काठमाडौँ, जेठ २ । निरन्तर बढ्दै आईरहेको नेप्से परिसूचकमा बिहीबार सामान्य रुपमा ओरालो लागेको छ । नेप्से सामान्य अंकले ओरालो लागेसंगै कारोबार रकम समेत खस्किएको छ । बुधबार एक अर्ब ३३ करोडको कारोबार ...
लालबन्दी, जेठ २ । सर्लाहीको लालबन्दीमा २ क्विन्टल गाँजासहित २ जना पक्राउ परेका छन् । लालबन्दी प्रहरीले दुई अलग स्थानबाट बरामद गरेको गाँजाको परिमाण २ सय १० केजी रहेको प्रहरीले जनाएको छ । लालबन्दी...
काठमाडौँ, जेठ २ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दुतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी भएको खुलासा भएको छ । उद्योग सचिव यामकु...
काठमाडौँ, जेठ २ । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन्। कामिरिताले मङ्गलवार २३औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्न...
काठमाडौँ, जेठ २ । क्यारेवियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् । ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमल...