खेलकुद

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी विश्पकप अन्तिम चरणमा पुगेको छ । सेमिफाइनलको पहिलो खेल मंगलबार सम्पन्न भयो । सेमिफाइनलको पहिलो खेलमा अजेन्टिना र क्रोयसियाबिच भिडन्त भएको थियो । अर्जेन्टिनाले क्रोयशियालाई ३-० ले...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी ‘विश्वकप २०२२’ अब अन्त्य तिर पुगेको छ । हालसम्म सेमिफाइनलमा पहिलो खेल सम्पन्न भइसकेको छ भने अब अर्को सेमिफाइनल खेल आज राति पौने एक बजे हुँदै छ। जारी विश्वकप रोमान्चक भइरहेको छ। ...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । फिफा विश्वकपको साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको छ । मंगलबार राति कतारको लुसैल रंगशालामा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएको हो । जारी खेलको ३...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । फिफा विश्वकपमा मंगलबार जारी सेमिफाइनलको पहिलो हाफमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियाविरुद्ध २–० को अग्रता बनाएको छ । कतारको लुसैल रंगशालामा जारी खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल म...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । लिओनल मेसीको पेनाल्टीको सहयोगले ३४ मिनेटमा अर्जेन्टिनाले गोलको अग्रता लिएको छ । अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्। मेसी विश्वकपमा अर्जेन्टिनाका ...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज मंगलबार हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्स र मोरक्को खेल्दैछन् । कतारको अल बायत स्टडियममा यो खेल बुधबार राति पौने १ बजे सुरु हुनेछ । मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई हरा...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । विश्वकप फुटबलमा क्वार्टरफाइनलका खेल सकिएका छन्। दुई दिनपछि सेमिफाइनलका खेल सुरु हुँदैछन्। ३२ देश सहभागी हुने अन्तिम विश्वकपमा अब मात्रै ४ देश बाँकी छन्। साविक विजेता फ्रान्स, उपविजेता क्रोए...

दियो पोस्ट | आइतबार, मंसिर २५, २०७९

काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले भने, ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु । मैले यो पद के...

दियो पोस्ट | आइतबार, मंसिर २५, २०७९

काठमाडौं । आफ्नो टिम क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन्। शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थ...

दियो पोस्ट | आइतबार, मंसिर २५, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो। यस पटकको विश्वकपम...

दियो पोस्ट | शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । लियोनेल मेसीले नेदरल्याण्डसविरुद्धको विश्वकपको क्वाटरफाइनल खेलमा रेफ्रीले राम्रो भूमिका नखेलेको आरोप लगाएका छन् ।प्रमुख रेफ्रीको भूमिका निभाएका स्पेनका रेफ्रि एन्टोनियो माटेउ लाहोजले विश्वक...

दियो पोस्ट | शनिबार, मंसिर २४, २०७९

दोहा । कतारमा विश्वकपको समाचार कभर  गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उ...

दियो पोस्ट | शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गतका क्वाटरफाइनलका खेलहरु आज र भोलि हुने छन् । क्वाटरफाइनलको दोस्रो खेल नेदरल्याण्डस र अर्जेन्टिनाबीच नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुने छ । नेदरल्याण्डस र ...

दियो पोस्ट | शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं । कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबार राती क्रोएसियाविरूद्ध हुने क्वाटरफाइनलका लागि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलले तयारी पुरा गरेको छ। चोटबाट फर्किएका नेइमारको खेल आजका लागि विशेष हु...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत आज आइतबार फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेताले फ्रान्सले अल थुमामा स्टेडियममा पोल्याण्डको सामना गर्नेछ । फ्रान्...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । ब्राजिलका महान फुटवलर पेलेले अस्पतालबाट आफ्ना समर्थकलाई एक सन्देश जारी गरेर आफू ठिक रहेको जानकारी दिएका छन्। आफू सकारात्मक र बजबुत रहेको उनले सन्देशमा भनेका छन्। इन्स्टाग्राममा पोस्ट गरि...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिके...

दियो पोस्ट | शनिबार, मंसिर १७, २०७९

काठमाडौं । कतार विश्वकपको नकआउट चरण अन्तर्गत आज शनिबार अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि दाबेदार अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल नेपाली सम...

दियो पोस्ट | शनिबार, मंसिर १७, २०७९

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति समूह चरणका खेल सकिएका छन्। नकआउट चरणमा जाने २६ टोलीको टुंगो लागको छ। यसर्थ, आजैदखि नकआउट चरण अर्थात प्रि–क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । ...

दियो पोस्ट | सोमबार, मंसिर १२, २०७९

काठमाडौं । उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले...

दियो पोस्ट | सोमबार, मंसिर १२, २०७९

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज पनि चार वटा खेल हुदै छन् । आजको पहिलो खेल समुह जी अन्तर्गतको क्यामरुन र सर्बियाबीच हुदै छ । नेपाली समय अनुसार यो खेल ३:४५ देखि शुरु हुने छ । क्यामरुनले आफ्नो पहिलो...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । फिफा विश्वकप २०२२ मा मोरक्कोले पहिलो जित हात पारेको छ। आइतबार भएको समूह ‘एफ’ को खेलमा मोरक्कोले बेल्जियममाथि २(० गोलको जित हात पारेको हो। मोरक्कोको जितमा अब्देहामिद सबिरीले ७३ मिनेटमा पहिलो...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । कतारमा जारी २२औं विश्वकपमा कोस्टारिकाले जापानलाई हराएको छ। दोस्रो हाफको ८०औं मिनेटमा कोस्टारिकाका केसियर फुलरेले हानेको एक गोल निर्णायक बन्दा कोस्टारिका विजयी बन्यो। जितसँगै कोस्टारिकाले ३ ...