अमेरिकालाई पाँचौँ झड्का, दीपेन्द्र ऐरीले लिए विकेट

एकदिवसीय विश्वकप ग्लोबल छनोट

दियो पोस्ट  

काठमाडौं । विश्वकप छनोट प्रतियोगितामा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अमेरिकालाई पाँचौ झट्का दिएका छन् । उनले अमेरिकाका मुख्य ब्याटर गजानन्द सिंहको विकेट लिए ।

सिंह ४१ बलमा २६ रनमा आउट भए । उनी दीपेन्द्रको बलमा आरिफ शेखबाट क्याच भए । यसअघि करण केसीले नेपालका लागि ४ विकेट लिएका थिए ।अहिलेसम्म अमेरिकाले २२ ओभर १ बलमा ५ विकेट गुमाएर ७० रन बनाएको छ ।