सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

दियो पोस्ट  

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिाका पठाउने कार्य अघि बढाएको छ। क्यानका अनुसार सन्दीपलाई दक्षिण अफ्रिका पठाउने कार्य भइरहेको छ ।

यसअघि, नेपाली टोलीसँग नै पठाउँदा पूर्ण १ हप्तापश्चात नेपाल फर्कानु पर्ने स्थिति देखिएसँगै सन्दीपलाई दक्षिण अफ्रिका पठाइएको थिएन। फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेशीमा आफैँ अदालत उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नपर्छ ।

आगामी १८ जुनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ ।

सम्बन्धित खबर