आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै निर्वाचन आयोगले

फागुन २५ वा २६ गते तोक्ने तयारी

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न लागेको आयोगले जनाएको हो ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने छ । आयोगका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ ।