मनकामना केवलकार बन्द हुने !(सुचनासहित)

मनकामना केवलकार बन्द हुने !(सुचनासहित)

काठमाडौं, ११ चैत्र । मनकामना केवलकार पा.लीको सेवा बन्द हुने भएको छ । मर्मत संभारको लागि भन्दै विहीबार एक दिन बन्द हुने कम्पनिले जनाएको छ ।


एक दैनिक पत्रिकामा सार्वजनिक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

१२ गते विहिबार मर्मत संभारको लागि बन्द भएपनि १३ गतेदेखि भने पुन सञ्चालनमा आउने कम्पनिले जनाएको छ । उक्त अवधिमा बटम स्टेशन र रेष्टुरेन्ट भने यथावत सञ्चालनमा आउने जनाइएको छ ।

Trending News