कृषि विकास बैंक धादिङ शाखाको दाबी,‘कार्यविधि अनुसार नै कर्जा दिएका छौँ’

दियो पोस्ट  

धादिङ । कृषि विकास बैंक धादिङले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेको छ । सोमबार ‘कृषि विकास बैंक धादिङ शाखामा प्रबन्धक भट्टको मनोमानी, नातागोताको नाममा कर्जा अपचलन १’ शिर्षकको समाचार खण्डन गदैं बैंकले आफन्त र नातागोतालाई मात्रै नभई कार्याविधि अनुसार कर्जा प्रवाह गरेको दाबी गरेको छ ।

 

 

 

 

सिफारिस