No popup content found.
काठमाडौं, २४ चैत्र । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले १३९ मत ल्याए भने प्रतिश्पर्धी रामचन्द्र पौडेलले ६७ मत ल्याएका छन् ।