No popup content found.
काठमाडौं, चैत्र २७ । काठमाडौं आसपास भूकम्पको ठूलो धक्का महसुश भएको छ ।
भूकम्पको धक्का पछि सर्वसाधारण आतंकीत बनेका छन् । केही सर्वसाधारण सडकमा समेत देखिएका छन् ।