फेरी २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , संक्रमित ४७ पुगे !

दियोपोस्ट संवाददाता

काठमाडौं, ११ वैशाख । बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय नियमित जानकारी दिने क्रममा जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ ।

सम्बन्धित खबर

सिफारिस