रैयाँ चाँदीका गायकसँग जात वार्ता : ‘कसैले ब्रम्हज्ञानी हुँ भन्छ भने त्यो झूट र पाखण्डी कुरा हो’

दियोपोस्ट संवाददाता  

पछिल्लो समय सांगीतिक बजारमा ‘रैँया चाँदीको’ बोलको गीत अत्यन्तै चर्चामा रह्यो । गीत मात्रै होइन, उक्त गीतका सर्जक आशिष अविरललाई पनि यसै गीतले चर्चाको शिखरमा पुर्यायो ।
त्यसो त, उहाँले स्वर र संगीत भर्नु भएका र एरेञ्ज गर्नु भएका कैयौँ गीतहरु हिट भएका छन् । तर, पनि उहाँलाई अबिरलको रुपमा सशक्त रुपले चिनाउने गीत नै ‘रैयाँ चाँदीको’ बोलको गीत हो भन्दा फरक नपार्ला ।
आज हामी उनै संगीतकार, एरेन्जर, गीतकार तथा सबैको मनमुटुमा बस्न सफल गायक आशिष अबिरलसंग उहाँको सांगीतिक करियर र यससंग जोडिएका थुप्रै बिषयमा सम्वन्धित रहेर कुरा गरेकार्छौँ ।