काठमाडौं – बुधबार बिहानै काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ ।
गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो । बुधबारको भूकम्पबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले तथ्यांक राखिसकेको छैन ।