मदन भण्डारीको चर्चित भाषण, ‘मृत्युसँग डराएको भए, बाधसाहलाई घोँडाबाट खसाल्ने आँट गरिने थिएन’

मदन भण्डारीको चर्चित भाषण, ‘मृत्युसँग डराएको भए, बाधसाहलाई घोँडाबाट खसाल्ने आँट गरिने थिएन’

काठमाडौं, ३ जेठ । नेपाली राजनीतिका चर्चित राजनेता मदन भण्डारीको हत्या भएको आज २३ वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते आजकै दिन भण्डारीको रहस्यमयी तरिकाले मृत्यु भएको थियो । चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परेर मृत्यु भएको भनिएपनि उक्त घटनाबारे विभिन्न शंका उपशंकाहरु अहिलेसम्म निवारण हुन सकेको छैन ।

एमाले नेतृत्वमा पटकपटक सरकार बनेपनि अहिलेसम्म घटनाको सत्यतथ्य छानबीन हुन सकेको छैन ।

उनकै पत्नि अहिले गणतन्त्रिक नेपालको संविधान जारीपछि पहिलो महिला राष्ट्रपति समेत बनिसकेकी छिन् ।
हरेक जेठ ३ भण्डारीको स्मरण हुने गरेको छ । उनले गरेको चर्चित भाषणहरुलाई नेकपा एमालेले युटुभमा राखेको छ ।

उनले गरेको भाषण यस्तो छ ।

 

Trending News