गणतन्त्र, कहाँ ‘सजिलै आएको हो र’ ! यस्तो थियो जनताका संघर्ष हेर्नुहोस् (१२५ तस्विर)

diyopost.com
bestnp  शनिबार, जेठ १५, २०७३ | २:३८:२७

आज जेठ १५ अर्थात गणतन्त्र दिवस । १० वर्षको सशस्त्र युद्ध र १९ दिने जनआन्दोलन पछि नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको हो । गणतन्त्रको खातिर १७ हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । ठूलो युद्ध र आन्दोलनको गर्भबाट नै गणतन्त्र जन्मिएको हो ।

२०६५ जेठ १५ नेपालको ईतिहाँसमा लोकतान्त्रिक गणतन्त्रको उदय भएको थियो । संविधानसभाको पहिलो निर्वाचन पश्चात बसेको पहिलो बैठकले मध्यरातमा गणतन्त्रको घोषणा गरेको थियो ।

गणतन्त्र ल्याउन, धेरैको रगत बगेको छ । हजारौं अहिलेपनि बेपत्ता छन् । त्यो माओवादी सशस्त्र युद्ध, जसले नेपालमा गणतन्त्र विजारोपण गरिदियो । त्यो जनआन्दोलन जसले नेपालमा राजतन्त्रको पूर्ण अन्त्यष्ट नेपाललाई स्वतन्त्रता सहितको गणतन्त्रमा होमिदियो । हो तीनै युद्ध आन्दोलनबारे भेटिएका गुगलका तस्विर र कुमार श्रेष्ठले खिचेका तस्विर यहाँ राखेका छौं ।


Generated by IJG JPEG Library

 (AP Photo/Binod Joshi)

  


 

सम्बन्धित खबर