मुलुक कोरोना महामारीमा, सरकारको ध्यान विप्लव तिर : उपचार गर्न पुगेका नेता विरही पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं, २३ वैशाख । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न मुलुक लकाउनमा रहेको बेला सरकार भने विप्लव नेतृत्वको नेकपाका नेताहरुको खोजीमा लागेको छ । पोलिटब्युरो सदस्य अनिल शर्मा विरही उपचार गर्न पुग्दा अस्पतालबाटै पक्राउ परेको चितवन प्रहरीले बताएको छ ।

प्रहरीले उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो । टिकटमा उनले आफ्नो नाम रमेश रिमाल भनेर टिपाएका थिए ।

सम्बन्धित खबर

सिफारिस