वन मन्त्रालयका लागि १३ अर्व रूपैयाँ बजेट विनियोजन

बजेट २०७९/०८०

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ १५, २०७९ | १७:११:४५

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयको लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै न तथा वातावरण मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।

सम्बन्धित खबर