सुचना तथा सञ्चार मन्त्रालयलाई ८ अर्ब ५९ बिनियोजन

बजेट २०७९/०८०

दियो पोस्ट  

काठमाडौं । सरकारले ईन्टरनेटको शुल्क घटाउँने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट पेश गर्दै ईन्टरनेटको शुल्क घटाइएको बताएका हुन् ।

त्यसैगरी काभ्रेको इन्डोर स्टोर सञ्चालनमा ल्याइने समेत उनले जानकारी दिए । उनका अनुसार सुचना तथा सञ्चार मन्त्रालयलाई ८ अर्व ५९ रुपैयाँ बिनियोजन गरिएको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ