गोरखा पुगेर हलो र हिलोमा रमाउँदै बाबुराम भट्टराई (फोटोफिचर)

दियो पोस्ट  

काठमाडौँ, असार १५ । धान दिवस मनाउन डा. बाबुराम भट्टराई गृह जिल्ला गोरखा पुगेका छन् । गोरखाको पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।

धान दिवस मनाउँदै गर्दा उनले हलो जोतेको, रापाईँ गरेको र हिलो खेलेको फोटो सामाजिक संजालमा शेयर गरेका छन् । उनले सामाजिक संजालमा शेयर गरेका तस्वीरहरु यस्ता छन् ।

Image may contain: 1 person, mountain, sky, outdoor and nature