पछिल्लो एघार महिनामा नेपालको निर्यात ५३.३ प्रतिशतले बृद्दि

दियो पोस्ट  

काठमाडौँ । आर्थिक वर्ष २०७८ ७९ को एघार महिनामा कुल बस्तूको ५३.३ प्रतिशतले वृद्दि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नेपालले एक खर्ब ८५ अर्व ८४ करोड निर्यात गरेको उल्लेख छ ।
निर्यात बढे पनि नेपालको व्यापार घाटा २५ प्रतिशतले बढेको छ । नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ ।