ललितानिवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

ललितानिवास प्रकरण

दियो पोस्ट  

काठमाडाै‌ ।  जग्गा हिनामिना प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राउतलाई पक्राउ गरेको हो।

उनी भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतका रुपमा कार्यरत रहँदा यस प्रकरणमा जोडिएका थिए। त्यतीबेला विशिष्ट व्यक्तिको आवास विस्तारको नाममा जग्गा हिनामिना भएको थियो।

सिफारिस