सिनामंगलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ।

सिनामंगल पुलनजिकै सडक किनारमा आज बिहान शंकास्पद वस्तु फेलापरेको थियो। सेनाले सो वस्तु डिस्पोज गरेलगत्तै प्रहरीले संदिग्ध एक व्यक्तिलाई पक्राउसमेत गरेको छ।

सिफारिस