
काठमाडौं, साउन १३ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सातको तेश्रो दिन मंगलबार घटेको छ । आज नेप्से ७ दशमलव ५९ अंकले घटेर १ हजार ४५४ दशमलव ८९ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा फाइनान्स र म्यूचिअल फण्डबाहेक अन्य सबै समूह नकारात्मक बन्न पुगेका छन् ।