नक्कली प्रमाण पत्रको आरोपमा डाक्टर पुनम थापा पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो

दियो पोस्ट  

काठमाडौं । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै प्रहरीले डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ । पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।
चौधरी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।