भदौ १७ गतेसम्म निषेधाज्ञा थपियो, काठमाडौंका सिडिओको २० बुँदे आदेश (पत्रसहित)

दियो पोस्ट  

काठमाडौं, १० भदौ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा थप ७ दिन निषेधाज्ञा जारी भएको छ । तीनै वटा जिल्ला प्रशासन कार्यालयले २० बुँदे निर्देशनात्मक आदेश जारी गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार आज राती १० बजेदेखि आगामी भदौ १७ गतेसम्म निषेधाज्ञा जारी भएको हो ।

यस्तो छ निषेधाज्ञाको पूर्ण पाठ

TATA ADD