नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशिला कार्की

सुदीप विश्वकर्मा

काठमाडौँ । नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएकी छिन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ अनुसार नियुक्त गरेका हुन् । धारा ७६ राष्ट्रपति नियुक्त हुने कानुनी धारा हो । सोही धाराबाट उनी नियुक्त भएकी हुन् ।

यो धारामा कानुनी चुनौती आउने संभावना भने जिवित छ । तर, मुलुकलाई राजनीतिक निकास दिनका लागि यो कदम नै अन्तिम विकल्प भएको जेनजीका अभियान्ताहरुको भनाई छ ।

सम्बन्धित खबर

सिफारिस