नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम (लाइभ)

दियोपोस्ट संवाददाता  

काठमाडाैं- नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।
जेन—जी आन्दोलनपछि पहिलो पटक आईतबार काठमाडौंमा सम्पादकहरूसँगको छलफल कार्यक्रममा सहभागी भएका हुन् ।
छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ । त्यसपछि उनले जवाफ दिने कार्यक्रम छ ।

सिफारिस