बाबुराम भट्टराईले गरे नेकपाको चियापान बहिष्कार

बाबुराम भट्टराईले गरे नेकपाको चियापान बहिष्कार

काठमाडौं, कार्तिक १० । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेपाल कम्युनिष्टपार्टी (नेकपा) को चियापान कार्यक्रम बहिष्कार गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सरिक नहुने बताएका हुन् ।

उनले एउटै खाममा ४ वटा शुभकामना र निमन्मत्रणा कार्ड पठाएकोमा धन्यवाद दिदै भनेका छन्,–‘गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ जय होस ।’

उनको ट्वीट जस्ताको तस्तै

Trending News