चितवन राइनोज र एक्स्पर्ट धनगढीबीचको खेल जारी (लाईभ भिडियो)

चितवन राइनोज र एक्स्पर्ट धनगढीबीचको खेल जारी (लाईभ भिडियो)

पोखरा, कार्तिक १४ । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा अहिले चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजबीचको प्रतिस्पर्धा जारी छ ।
धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।

बिहान ९ बजेदेखि सुरु खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

हेर्नुहोस् प्रत्यक्ष खेल

 

Trending News