दुई तिहाई मतसहित प्रदेश ५ को राजधानी बन्यो दाङको देउखुरी

दियो पोस्ट  

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने प्रस्ताव दुई तिहाई मतसहित पारित भएको छ ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको हो ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

सम्बन्धित खबर