काठमाडौं, २६ असोज । यस वर्षको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी तथा बडा दशैंको अवसरमा यसअघि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएको थियो ।
तर, आगामी बडा दशैंमा भने कोरोना भाइरस कोभिड १९ को महामारीका कारण नयाँ नोट सटही नहुने राष्ट्र बैंकले सचना जारी गरेरै जानकारी दिएको छ ।
यस्तो छ राष्ट्र बैंकको सुचना