काठमाडौं । आफूले न्याय नपाएको भन्दै सोलुखुम्बुकी बिनु यादवले सर्वाेच्च अदालतको गेटमा रोतो रङ फ्याँक्दै विरोध गरेकी छन् ।
श्रीमान्ले आफूमाथि हिंसा गरेको तर त्यसविरुद्ध उजुरी दिँदा पनि आफूले न्याय नपाएको भन्दै यादवले सर्वोच्चको गेट अगाडि रातो रङसहितको पानी फ्याँकेर विरोध जनाएकी हुन् ।
आफूलाई श्रीमान्को परिवार नै मिलेर शारीरिक र मानसिक रुपमा हिंसा गरेको भन्दै उनले प्रहरीकहाँ उजुरी दिएकी थिइन् । अहिले उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।
यो पनि
ईजलाशमा विष पिउने बिनुको बयान,’अपरेशनको घाउ आलै छँदा मलाई पटक पटक बलात्कार गर्थे !