गम्भिर घाइतेलाई हेलिकोप्टरमा राखेर सुर्खेत उडे प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट भूकम्पको केन्द्रविन्दुबाट विरामी नागरिक लिएर काठमाडौं उडेका छन् । शनिबार विहानै हेलिकोप्टर लिएर जाजरकोट उडेका उनी केहीबेर स्थलगत निरिक्षण गरेपछि विरामीसहित फर्किएका हुन् । उनी सवार नेपाली सेनाको हेलिकोप्टरबाट ७ जना गम्भिर घाइते र केही कुरुवा काठमाडौं तर्फ उडेको छ । घाइतेहरुको साथमा प्रधानमन्त्री पनि छन् ।

विरामीलाई थप उपचारका लागि सुर्खेत छाडेर उनी काठमाडौं आउने तयारीमा छन् ।