रोयल क्यासिनोको नाउँमा युवती तस्करीको धन्दा

रोयल क्यासिनोको नाउँमा युवती तस्करीको धन्दा

काठमाडौं, मंसिर २ । रोयल क्यासिनोको नाममा युवती तस्करीको धन्दा हुने गरेको रहस्य सार्वजनिक भएको छ । राजधानीमा विद्यमान ऐनलाई हातमा लिई सञ्चालनमा रहेको दरबारमार्गस्थित याक एण्ड यतिको रोयल क्यासिनोका केही व्यक्तिले नेपाली युवतिहरुलाई भारतमा लगी बनाउँदै आएको खुलेको छ ।

क्यासिनोमा काम गर्न आएका सोझा युवतीलाई राम्रो जागिर र आकर्षण तलबको प्रलोभन देखाई अबैध रुपम भारतको बैंगलोर पुर्याउने गरेको खुलेको हो । एकसाताअघि मात्रै रोयल क्यासिनोबाट हराएकी प्रीति मल्लिकले प्रहरी प्रशासनसँग सेटिङ मिलाएर सो अबैध धन्दा चलाउँदै आएको आरोप समेत लागेको छ । जनमञ्च साप्ताहिकमा खबर छ ।

Trending News