कृष्ण बहादुर महरा जेल चलान ! डिल्लीबजार कारागार लगिँदै !!

दियोपोस्ट संवाददाता

काठमाडौं, १८ कार्तिक । निवर्तनमा सभामुख कृष्ण बहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उनलाई डिल्लीबजार कारोगारमा पठाइएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधिश सुदर्शन राज पाण्डेको एकल इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।


संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका महरा विगत लामो समयदेखि प्रहरी हिरासतमा थिए ।